२ इतिहास 30:11 - पवित्र बाइबल11 तर, आशेर, मनश्शे अनि जबूलूनका केही मानिसहरूले स्वयंलाई विनम्र तुल्याए अनि यरूशलेम तिर गए। See the chapterनेपाली नयाँ संशोधित संस्करण11 तापनि आशेर, मनश्शे र जबूलूनका कुनै-कुनै मानिसहरू आफैलाई नम्र तुल्याएर यरूशलेममा गए। See the chapterसरल नेपाली पवित्र बाइबल11 तरै पनि आशेर, मनश्शे र जबूलून कुलबाट कोही-कोही यरूशलेममा आउन राजी भए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तरै पनि आशेर, मनश्शे र जबूलूनका कतिपय मानिसहरूले आफूलाई विनम्र तुल्याए, र यरूशलेममा गए। See the chapter |