Online Bible

- Advertisements -




२ इतिहास 3:6 - पवित्र बाइबल

6 सुलेमानले सुन्दरताको निम्ति मन्दिरमा बहुमूल्य रत्नहरू लगाए। सुलेमानले प्रयोग गरेको सुन पर्वेमबाट ल्याएका थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 त्‍यसको शोभाको लागि तिनले त्‍यस मन्‍दिरलाई बहुमूल्‍य पत्‍थरहरूले जड़े। त्‍यसमा तिनले पर्वेमबाट ल्‍याएका सुन प्रयोग गरे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 राजाले मन्‍दिर सुन्‍दर र दामी रत्‍नहरू र पर्वेम देशबाट ल्‍याएका सुनले सिङ्‌गारेका थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिनले भवनलाई बहुमूल्य पत्थरहरूले सिङ्गारे। तिनले प्रयोग गरेका सुनचाहिँ पर्वेमबाट ल्याइएको थियो।

See the chapter Copy




२ इतिहास 3:6

Follow us:

Advertisements


Advertisements