Online Bible

- Advertisements -




२ इतिहास 3:15 - पवित्र बाइबल

15 सुलेमानले मन्दिरको अघि दुइवटा स्तम्भहरू खडा गरे। स्तम्भहरू 35 हात अग्ला थिए। दुइ स्तम्भका टुप्पाको अंश 5 हात लामो थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 मन्‍दिरको अगाड़िपट्टि तिनले अठार-अठार हात अल्‍गा दुई वटा स्‍तम्‍भ बनाए। प्रत्‍येकको टुप्‍पामा पाँच हात अल्‍गो स्‍तम्‍भ-शिर थियो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 राजाले दुई वटा गोला-खामाहरू प्रत्‍येक १५.५ मिटर अग्‍लो गरी बनाए र मन्‍दिरको सामुन्‍ने खडा गरे। दुवैका टुप्‍पामा २.२ मिटर अग्‍लो शीर्षहरू थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 मन्दिरको अगाडि तिनले दुई वटा स्तम्भहरू बनाए, जुन एकसाथ मिलाएर पैँतीस क्यूबिट लामो थियो। जसको टुप्पामा पाँच क्यूबिटको एउटा स्तम्भ-शिर थियो।

See the chapter Copy




२ इतिहास 3:15

Follow us:

Advertisements


Advertisements