Online Bible

- Advertisements -




२ इतिहास 29:36 - पवित्र बाइबल

36 हिजकियाह अनि मानिसहरू अति प्रशन्न थिए परमेश्वरले मानिसहरूका निम्ति प्रस्तुत गर्नु भएका कुराहरूको बारेमा अनि तिनीहरू उहाँले यति चाँडो गर्नु भएकोमा खुशी थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

36 परमेश्‍वरले आफ्‍नो प्रजाको निम्‍ति गर्नुभएको काम र त्‍यो यति चाँड़ै पूरा भएकोले हिजकिया र सबै मानिसहरू खुशी भए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

36 हिजकिया राजा र उनका प्रजा खुसी भए किनभने परमेश्‍वरले यी सबै काम यति चाँडै गर्न तिनीहरूलाई मद्दत गर्नुभएको थियो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 परमेश्‍वरले आफ्ना जातिको निम्ति गर्नुभएको कामको निम्ति हिजकिया र सबै मानिसहरूले आनन्द मनाए; किनकि यो यति चाँडो गरिएको थियो।

See the chapter Copy




२ इतिहास 29:36

Follow us:

Advertisements


Advertisements