Online Bible

- Advertisements -




२ इतिहास 29:35 - पवित्र बाइबल

35 त्यहाँ अनेक होमबलि, अनि मेलबलिको बोसो अनि अर्घबलिहरू थिए। यसरी परमप्रभुको मन्दिरमा सेवा कार्य फेरि शुरू भयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

35 हरेक होमबलिसँग चढ़ाइएको मेलबलिको बोसो र अर्घ-बलिको साथ होमबलिहरू प्रशस्‍त मात्रामा थिए। यसरी परमप्रभुका मन्‍दिरको सेवा पहिलेको जस्‍तै गरिन थालियो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

35 होमबलि चढाउनबाहेक मानिसहरूले खाऊन् भनी चढाइएका बलिदानका बोसो बलि गरी जलाउने र होमबलिसित चढाइएका दाखमद्य वेदीमा खन्‍याउने कार्यभार पनि पूजाहारीहरूमाथि थियो। यसरी मन्‍दिरमा आराधनाको सेवा फेरि सुरु भयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 त्यहाँ होमबलि पर्याप्‍त मात्रामा थिए; अनि मेलबलिको बोसो र होमबलिको साथमा चढाइने अर्घबलि पनि थिए। यसरी याहवेहको मन्दिरको सेवा पुनर्स्थापित गरियो।

See the chapter Copy




२ इतिहास 29:35

Follow us:

Advertisements


Advertisements