२ इतिहास 29:33 - पवित्र बाइबल33 परमप्रभुको निम्ति पवित्र भेटीहरू 600 गोरूहरू अनि 3,000 भेंडा अनि बाख्रहरू थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण33 अनि परमप्रभुमा अर्पण गरिएका बलिदानहरूचाहिँ छ सय साँढ़ेहरू र तीन हजार भेड़ा र बोकाहरू थिए। See the chapterसरल नेपाली पवित्र बाइबल33 तिनीहरूले छ सय साँढे र तीन हजार भेडाहरू पनि मानिसहरूले खाऊन् भनी बलिदान चढाउन ल्याए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण33 बलिदानको निम्ति अलग गरिएका पशुहरूको संख्या छ सय वटा साँढेहरू र तीन हजार भेडाबाख्राहरू थिए। See the chapter |