Online Bible

- Advertisements -




२ इतिहास 29:29 - पवित्र बाइबल

29 बलिदानहरू पूरा भए पछि राजा हिजकियाह अनि तिनका साथ भएका सबै मानिसहरू तल झुके र आराधना गरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

29 बलिदान समाप्‍त भइसकेपछि राजा र तिनीसँग भएका सबै समुदायले घुँड़ा टेकेर दण्‍डवत्‌ गरे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

29 त्‍यसपछि हिजकिया राजा र सारा प्रजाले घुँडा टेकेर परमेश्‍वरलाई पुजे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 भेटीहरू चढाइसकिएपछि राजा र तिनीसित भएका सबै जनाले घुँडा टेकेर आराधना गरे।

See the chapter Copy




२ इतिहास 29:29

Follow us:

Advertisements


Advertisements