Online Bible

- Advertisements -




२ इतिहास 29:23 - पवित्र बाइबल

23-24 त्यस पछि पूजाहारीहरूले बाख्राहरूलाई राजा र भेला भएका मानिसहरूको सामुन्ने ल्याए। ती बाख्राहरू पाप बलि थिए। पूजाहारीहरूले आफ्ना हात बाख्रा माथि राखे अनि बाख्राहरूलाई मारे। पूजाहारीहरूले बाख्राको रगतद्वारा वेदीमा पाप बलि अर्पम गरे। तिनीहरूले यसो गरे जसद्वारा परमेश्वरले इस्राएलका मानिसहरूको पापलाई क्षमा गरिदिनुहुनेछ। राजाले भने कि त्यो होमबलि अनि पाप बलि इस्राएलका सबै मानिसहरूका निम्ति हुनु पर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

23 त्‍यसपछि पापबलिको निम्‍ति बोकाहरू राजा र समुदायको सामुन्‍ने ल्‍याइए, र तिनीहरूले तीमाथि आ-आफ्‍ना हात राखे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

23 अन्‍तमा तिनीहरूले राजा र अरू भक्तहरूकहाँ बोकाहरू लगे र तिनीहरूले आ-आफ्‍ना हात बोकामाथि राखे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 पाप शुद्धीकरणका निम्ति बलिका बोकाहरूचाहिँ राजा र समुदायको सामु ल्याइए, र तिनीहरूले आफ्ना हात तीमाथि राखे।

See the chapter Copy




२ इतिहास 29:23

Follow us:

Advertisements


Advertisements