Online Bible

- Advertisements -




२ इतिहास 29:2 - पवित्र बाइबल

2 हिजकियाहले परमप्रभुले तिनीद्वारा गर्न चाहनु भएका कुराहरू गरे तिनले आफ्ना पुर्खा दाऊदले गरेका जस्तै सही कार्य गरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 आफ्‍ना पुर्खा दाऊदले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे कुरो असल थियो त्‍यही तिनले गरे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 आफ्‍ना पुर्खा दाऊद राजाका चालमा हिंडेर उनले परमप्रभुलाई प्रसन्‍न गराउने काम गरे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 आफ्ना पुर्खा दावीदले गरेझैँ तिनले याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे।

See the chapter Copy




२ इतिहास 29:2

Follow us:

Advertisements


Advertisements