२ इतिहास 29:17 - पवित्र बाइबल17 पहिलो महीनाको पहिलो दिनमा लेवीहरूले स्वयंलाई पवित्र सेवाका निम्ति तयार पार्न शुरू गरे। त्यो महीनाको आठौं दिनमा लेवीहरू परमप्रभुको मन्दिरको दलानमा आए। अझ आठ दिन तिनीहरूले परमप्रभुको मन्दिरलाई पवित्र प्रयोगका निम्ति तयार पार्नका निम्ति सफा गरे। तिनीहरूले पहिलो महीनाको सोह्रौं दिनमा काम पूर्ण गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण17 पहिलो महिनाको पहिलो दिनमा तिनीहरूले शुद्ध पार्ने काम सुरु गरे, र आठौँ दिनमा तिनीहरू दलानसम्म पुगेका थिए। अनि अझै आठ दिनसम्म तिनीहरूले परमप्रभुको मन्दिर नै पवित्र गरे। पहिलो महिनाको सोह्रै दिनमा तिनीहरूले त्यो काम सिद्ध्याए। See the chapterसरल नेपाली पवित्र बाइबल17 पहिलो महिनाको पहिलो दिनमा काम सुरु गरी आठौं दिनसम्ममा मन्दिरका प्रवेश कोठासमेत तिनीहरूले सबै पवित्र पार्ने काम सिध्याए। त्यसपछि मन्दिर आराधना गर्न योग्य बनाउने काममा तिनीहरूले अरू आठ दिन लगाए र सोह्रौं दिनसम्ममा सो काम पूरा गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण17 पहिलो महिनाको पहिलो दिनमा तिनीहरूले शुद्ध पार्ने काम सुरु गरे, र आठौँ दिनमा तिनीहरू दलानसम्म पुगे। अनि अझै आठ दिनसम्म तिनीहरूले याहवेहको मन्दिर पवित्र गरे; अनि पहिलो महिनाको सोह्रौँ दिनमा तिनीहरूले त्यो काम सिद्ध्याए। See the chapter |