Online Bible

- Advertisements -




२ इतिहास 29:12 - पवित्र बाइबल

12-14 यो त्यहाँ भएका लेवीहरूको सूचीहो जसले काम गर्न शुरू गरेः कहातका परिवारबाट अमासैका छोरा महत अनि अजर्याहका छोरा योएल थिए। मरारीका परिवारबाट अब्दीका छोरा कीश अनि यहल्लेलका छोरा अजर्याह थिए। गेर्शोनका परिवारबाट जीम्माका छोरा योआह अनि योआहका छोरा एदेन थिए। एलीसापानका परिवारहरूबाट शिम्री अनि यूएल थिए। आसापका परिवारहरूबाट जकर्याह अनि मत्तन्याह थिए। हेमानका परिवारहरूबाट यहूएल अनि शिमी थिए। यदूतूनका परिवारहरूबाट शमायाह अनि उज्जीएल थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 तब यी लेवीहरूले काम गर्न सुरु गरे: कहातीहरूबाट: अमासैका छोरा महत र अजर्याहका छोरा योएल। मरारीहरूबाट: अब्‍दीका छोरा कीश र यहललेलका छोरा अजर्याह। गेर्शोनीहरूबाट: जिम्‍माहका छोरा योआ र योआका छोरा अदन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12-14 यी लेवीहरू थिए: कहातीहरूबाट: अमासैका छोरा महत र अजर्याहका छोरा योएल मरारीहरूबाट: अब्‍दीका छोरा कीश र यहललेलका छोरा अजर्याह गेर्शोनहरूबाट: जिम्‍माहका छोरा योआ र योआका छोरा अदन एलीजापानहरूबाट: शिम्री र यहीएल आसापहरूबाट: जकरिया र मत्तन्‍याह हेमानहरूबाट: यहीएल र शिमी यदूतूनहरूबाट: शमायाह र उज्‍जीएल।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तब यी लेवीहरू काम गर्न निस्के: कहातीहरूबाट: अमासैका छोरा महत र अजर्याहका छोरा योएल; मरारीहरूबाट: अब्दीका छोरा कीश र यहललेलका छोरा अजर्याह; गेर्शोनीहरूबाट: जिम्माहका छोरा योआ र योआका छोरा अदन;

See the chapter Copy




२ इतिहास 29:12

Follow us:

Advertisements


Advertisements