Online Bible

- Advertisements -




२ इतिहास 29:1 - पवित्र बाइबल

1 हिजकियाह जब पच्चीस बर्ष पुगे तब तिनी राजा भए। तिनले यरूशलेममा उनन्तीस बर्षसम्म राज गरे। तिनकी आमाको नाउँ अबियाह थियो। अबियाह जकर्याहकी छोरी थिइन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 हिजकिया राजगद्दी आरोहण गर्दा पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा उनन्‍तीस वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ जकरियाकी छोरी अबिया थियो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 पच्‍चीस वर्षको उमेरमा हिजकिया यहूदाका राजा भए र यरूशलेममा उनन्‍तीस वर्ष राज्‍य गरे। उनकी आमा जकरियाकी छोरी अबिया थिइन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 राजा हुँदा हिजकिया पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा उनन्तीस वर्ष राज्य गरे। तिनकी आमाको नाम अबीयाह थियो। तिनी जकरियाकी छोरी थिइन्।

See the chapter Copy




२ इतिहास 29:1

Follow us:

Advertisements


Advertisements