Online Bible

- Advertisements -




२ इतिहास 28:7 - पवित्र बाइबल

7 जिंक्री एप्रैमका एक साहसी सैनिक थिए। जिंक्रीले राजा आहाजका छोरा मासेयाह राज महलको जिम्मामा रहेको अधिकारी अज्रीकाम अनि एल्कानालाई मारे। एल्काना राजा देखि दोस्रो शक्तिका थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 एक जना एफ्राइमी वीर जिक्रीले राजाका छोरा मासेयाह र राजाका महलका रेखदेख गर्ने अधिकारी अज्रीकाम र राजाका मुख्‍य मन्‍त्री एल्‍कानालाई मारे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 एक जना जिक्री नाम गरेको इस्राएली सिपाहीले आहाज राजाका छोरा मासेयाह, राजमहलमा रेख-देख गर्ने अधिकारी अज्रीकाम र राजापछि दोस्रो दर्जामा भएका एल्‍कानालाई मारे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 एक जना एफ्राइम शूरवीर जिक्रीले राजाका छोरा मासेयाहलाई, महलका अधिपति अज्रीकाम र राजापछि दोस्रो हुने मानिस एल्कानालाई मारे।

See the chapter Copy




२ इतिहास 28:7

Follow us:

Advertisements


Advertisements