२ इतिहास 28:20 - पवित्र बाइबल20 अश्शूरका राजा तिग्लत पिलेसेर आए अनि आहाजलाई सहायता गर्नका सट्टा कष्ट दिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण20 तब अश्शूरका राजा तिग्लत-पिलेसेर तिनलाई सहायता दिन आए, तर तिनलाई सहायता दिनुको सट्टा झन् तिनलाई कष्ट दिए। See the chapterसरल नेपाली पवित्र बाइबल20 अश्शूरका महाराजाले आहाजलाई मद्दत दिनुको साटो उनको विरोध गरे र उनलाई कष्ट दिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण20 अश्शूरका राजा तिग्लत-पिलेसेर तिनीकहाँ आए, तर तिनले उनलाई सहायताको साटो दुःख दिए। See the chapter |