Online Bible

- Advertisements -




२ इतिहास 28:18 - पवित्र बाइबल

18 पलिश्ती मानिसहरूले पनि पहाडहरू अनि दक्षिण यहूदाका शहरहरू माथि आक्रमण गरे पलिश्तीहरूले बेत-शेमेश, अय्यालोन, गदेरोत, सोको, तिम्ना अनि गिम्जो शहरहरू कब्जामा लिए। तिनीहरूले ती शहरहरू नजिकका गाउँहरू पनि अधिकारमा लिए। त्यस पछि ती पलिश्तीहरू ती शहरहरूमा बसे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 पलिश्‍तीहरूले पनि पहाड़ र यहूदाको नेगेवका सहरहरू लुटे। उनीहरूले बेथशेमेश, अय्‍यालोन र गदेरोत, अनि सोखो, तिम्‍ना र गिम्‍जो, तिनका बस्‍तीहरूसमेत कब्‍जा गरेर अधिकार गरेका थिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 त्‍यस बेला पलिश्‍तीहरूले यहूदाका दक्षिण भागमा र पश्‍चिमका डाँडाहरूका फेदीमा भएका सहरमा छापा मार्दै थिए। तिनीहरूले बेथ-शेमेश, अय्‍यालोन र गदेरोत सहरहरू र गाउँ-बस्‍तीसहित सोखो, तिम्‍ना र गिम्‍जो सहरहरू कब्‍जा गरे र त्‍यहाँ सदाको लागि बास गर्न लागे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 किनभने पलिश्तीहरूले पहाडहरूमा भएका सहरहरू र यहूदाको दक्षिणतिर लुटपाट गरेका थिए। तिनीहरूले बेथ-शेमेश, अय्यालोन, गदेरोत, सोको, तिम्ना, गिम्जो र तिनीहरूका चारैतिरका गाउँहरूसमेत कब्जा गरे।

See the chapter Copy




२ इतिहास 28:18

Follow us:

Advertisements


Advertisements