२ इतिहास 27:9 - पवित्र बाइबल9 तब योतामको मृत्यु भयो अनि तिनका पुर्खाहरूसित गाडिए। मानिसहरूले तिनलाई दाऊदका शहरमा गाडे। आहाज योतामका स्थानमा नयाँ राजा भए। आहाज योतामका छोरा थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 तिनी आफ्ना पित्रहरूसित सुते, र दाऊदको सहरमा गाड़िए। तिनीपछि तिनका छोरा आहाज राजा भए। See the chapterसरल नेपाली पवित्र बाइबल9 उनी मरे र दाऊदको सहरमा गाडिए। उनीपछि उनका छोरा आहाज राजा भए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 योताम आफ्ना पुर्खाहरूसित सुते, र दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा आहाज राजा भए। See the chapter |