२ इतिहास 27:6 - पवित्र बाइबल6 योताम शक्तिशाली भए किनभने तिनले विश्वसनीय रूपले परमप्रभु उसका परमेश्वरका आदेश पालन गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 परमप्रभु आफ्ना परमेश्वरको सामुन्ने आफ्नो चाल ठीक राखेकाले गर्दा योताम अत्यन्त शक्तिशाली भए। See the chapterसरल नेपाली पवित्र बाइबल6 योताम शक्तिशाली हुँदैगए किनभने उनी विश्वासयोग्यतासाथ परमप्रभु आफ्ना परमेश्वरको आज्ञाकारी भए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 याहवेह आफ्ना परमेश्वरको सामु अटल भई हिँडेको हुनाले योताम सामर्थी भए। See the chapter |