२ इतिहास 27:1 - पवित्र बाइबल1 योताम राजा हुँदा पच्चीस बर्षका थिए। तिनले यरूशलेममा सोह्र बर्ष शासन गरे। तिनकी आमाको नाउँ यरूशा थियो। यरूशा सादोककी छोरी थिइन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 योताम राजगद्दी आरोहण गर्दा पच्चीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। तिनकी आमाको नाउँ सादोककी छोरी यरूशा थियो। See the chapterसरल नेपाली पवित्र बाइबल1 पच्चीस वर्षको उमेरमा योताम राजा भए र उनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। उनकी आमा सादोककी छोरी यरूशा थिइन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 योताम राजा हुँदा पच्चीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। तिनकी आमाको नाम यरूशा थियो, जो सादोककी छोरी थिइन्। See the chapter |