२ इतिहास 26:8 - पवित्र बाइबल8 अम्मोनीहरूले उज्जियाहलाई सौगातहरू तिर्थे। उज्जियाहको नाउँ मिश्रदेशको सीमाना सम्म प्रसिद्ध भएर गयो। तिनी प्रसिद्ध थिए किनभने तिनी अत्यन्त शक्तिशाली थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 अम्मोनीहरूले उज्जियाहकहाँ सौगातहरू ल्याए, अनि तिनको ख्याति मिश्रदेशको सिमानासम्मै पुग्यो, किनभने तिनी धेरै शक्तिशाली भएका थिए। See the chapterसरल नेपाली पवित्र बाइबल8 अम्मोनीहरूले उज्जियाहलाई राज कर तिर्थे। उनी यति बलिया भए कि उनको कीर्ति मिश्रमा पनि पुग्यो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 अम्मोनीहरूले उज्जियाहलाई सलामी तिरे। तिनको ख्याति इजिप्टको सीमासम्म फैलियो; किनकि तिनी अति सामर्थी भएका थिए। See the chapter |