२ इतिहास 26:4 - पवित्र बाइबल4 उज्जियाहले ती कुराहरू गरे जो परमप्रभुले तिनी द्वारा गराउन चाहनु हुन्थ्यो। तिनले परमेश्वरको आज्ञा त्यसरी नै पालन गरे जसरी तिनका पिता अमस्याहले गरेका थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 तिनले आफ्ना पिता अमस्याहले गरेझैँ परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही गरे। See the chapterसरल नेपाली पवित्र बाइबल4 आफ्ना बुबाको चालमा चलेर उनले परमप्रभुलाई प्रसन्न गराउने काम गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनले आफ्ना पिता अमस्याहले गरेझैँ याहवेहको दृष्टिमा जे ठिक थियो, त्यही गरे। See the chapter |