Online Bible

- Advertisements -




२ इतिहास 26:3 - पवित्र बाइबल

3 उज्जियाह सोह्र बर्षका थिए जब तिनी राजा भए। तिनले बाउन्न बर्ष सम्म यरूशलेममा शासन गरे। तिनकी आमाको नाउँ यकोल्याह थियो। यकोल्याह यरूशलेमकी थिइन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 उज्‍जियाह राजगद्दी आरोहण गर्दा सोह्र वर्षका थिए। तिनले यरूशलेममा बाउन्‍न वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ यकोल्‍याह थियो। तिनी यरूशलेमकी थिइन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 सोह्र वर्षको उमेरमा उज्‍जियाह राजा भए र यरूशलेममा बाउन्‍न वर्ष राज्‍य गरे। उनकी आमा यरूशलेमकी यकोल्‍याह थिइन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 उज्जियाह राजा हुँदा सोह्र वर्षका थिए। तिनले यरूशलेममा बाउन्‍न वर्ष राज्य गरे। तिनकी आमाको नाम यकोल्याह थियो, जो यरूशलेमकी थिइन्।

See the chapter Copy




२ इतिहास 26:3

Follow us:

Advertisements


Advertisements