Online Bible

- Advertisements -




२ इतिहास 25:7 - पवित्र बाइबल

7 तर परमेश्वरका एक व्यक्ति अमस्याह कहाँ आए। परमेश्वरका व्यक्तिले भने, “राजा इस्राएलका सेनालाई तपाईं साथ जान नदिनु होस्। परमप्रभु इस्राएलीहरूका साथमा हुनुहुन्न। परमप्रभु एप्रैमका मानिसहरूका साथ हुनुहुन्न।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 तर परमेश्‍वरका एक जना तिनीकहाँ आएर भने, “हे मेरा राजा, इस्राएली सेनालाई तपाईंसँग नलैजानुहोस्‌। परमप्रभु इस्राएलसँग हुनुहुन्‍न— एफ्राइमको कोही पनि मानिससँग हुनुहुन्‍न।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 तर एक जना अगमवक्ताले राजाकहाँ गएर भने, “यी इस्राएली सिपाहीहरू आफूसित नलानुहोस्। यी उत्तरी राज्‍यका मानिसहरूसित परमप्रभु हुनुहुन्‍न।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तर एक जना परमेश्‍वरका जनले तिनीकहाँ आएर भने, “हे महाराजा, इस्राएलबाटको यो दल तपाईंको साथमा नजाओस्; किनकि याहवेह इस्राएलसँग हुनुहुन्‍न, न त एफ्राइमका कुनै मानिससित नै हुनुहुन्छ।

See the chapter Copy




२ इतिहास 25:7

Follow us:

Advertisements


Advertisements