२ इतिहास 25:28 - पवित्र बाइबल28 तब तिनीहरूले अमस्याहको शरीरलाई घोडाहरूमा लदाएर ल्याए अनि यहूदाको शहरमा तिनका पुर्खाहरूसित गाडि दिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण28 त्यसपछि तिनीहरूले तिनको लाश घोड़ामाथि बोकाएर यरूशलेममा ल्याए। तिनी त्यहाँ आफ्ना पित्रहरूसित दाऊदको सहरमा गाड़िए। See the chapterसरल नेपाली पवित्र बाइबल28 घोडामा लादेर उनको लाश यरूशलेममा लगे र दाऊदको सहरका राजाहरू गाडिने चिहानमा गाडे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तिनलाई घोडामाथि बोकाएर ल्याइयो, र यहूदामा सहरमा आफ्ना पुर्खाहरूसित गाडियो। See the chapter |