२ इतिहास 25:25 - पवित्र बाइबल25 योआशको मृत्यु पछि अमस्याह पन्ध्र बर्षसम्म बाँचे। अमस्याहका पिता यहूदाका राजा योआश थिए। योआशको पिता यहोआहाज इस्राएलका राजा थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण25 इस्राएलका राजा यहोआहाजका छोरा येहोआशभन्दा यहूदाका राजा योआशका छोरा अमस्याह पन्ध्र वर्ष ज्यादा बाँचे। See the chapterसरल नेपाली पवित्र बाइबल25 यहूदाका राजा अमस्याह इस्राएलका राजा येहोआशभन्दा पन्ध्र वर्ष धेरै बाँचे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण25 यहूदाका राजा योआशका छोरा अमस्याह इस्राएलका राजा यहोआहाजका छोरा येहोआशको मृत्युपछि पन्ध्र वर्ष बाँचे। See the chapter |