२ इतिहास 25:2 - पवित्र बाइबल2 अमस्याहले त्यही कुराहरू गरे जो परमप्रभुले तिनीद्वारा गराउन चाहनु हुन्थ्यो। तर तिनले ती कुराहरू सम्पूर्ण हृदयले गरेनन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 तिनले परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही गरे, तर पूरा मनले त होइन। See the chapterसरल नेपाली पवित्र बाइबल2 जे कुराले परमप्रभुलाई प्रसन्न गराउँछन्, त्यही उनले गरे तर ती पूरा मनले गर्दैनथे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनले याहवेहको दृष्टिमा जे ठिक थियो त्यही गरे, तर सम्पूर्ण हृदयले होइन। See the chapter |