२ इतिहास 25:13 - पवित्र बाइबल13 तर त्यस समयमा अमस्याहले ती सोनाहरूलाई यहूदाका शहरहरू सामरिया देखि बेत-होरोनसम्म आक्रमण गेर्न अनुमति दिएका थिएनन्। तै पनि तिनीहरूले शहरहरूमा आक्रमण गरे। तिनीहरूले 3,000 मानिसहरू मारे धेरै मालहरू लुटे। See the chapterनेपाली नयाँ संशोधित संस्करण13 यसै बीचमा अमस्याहले लड़ाइँमा भाग नलिई घरमा पठाइदिएको त्यस फौजले यहूदाका सहरहरू सामरियादेखि लिएर बेथ-होरोनसम्म लुटे। तिनीहरूले तीन हजार मानिसहरूलाई मारे, र धेरै लूटका मालहरू लगे। See the chapterसरल नेपाली पवित्र बाइबल13 त्यही बेला जो-जो इस्राएली सिपाहीहरूलाई अमस्याहले आफूसित लडाइँमा जान दिएका थिएनन्, तिनीहरूले सामरिया र बेथ-होरोनका बीचमा भएका यहूदाका सहरहरूमाथि हमला गरे, तीन हजारलाई मारे र धेरै लुटका सामान हात पारे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यसै बेला अमस्याहले लडाइँमा भाग लिन नदिएर फर्काइदिएका दलहरूले सामरियादेखि बेथ-होरोनसम्मै यहूदाका सहरहरूमा आक्रमण गरे। तिनीहरूले तीन हजार मानिसहरूलाई मारे, र धेरै मात्रामा लुटका मालहरू लिएर गए। See the chapter |