Online Bible

- Advertisements -




२ इतिहास 25:11 - पवित्र बाइबल

11 तब अमस्याह अत्यन्त साहसी भए अनि आफ्ना सेनाहरूलाई लिएर एदोम देशको नूनकोबेंसी तर्फ गए। त्यस स्थानमा अमस्याहका सेनाहरूले सेईरका 10,000 मानिसहरूलाई मारे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

11 त्‍यसपछि अमस्‍याहले हौसला लिएर आफ्‍ना फौजहरूलाई नूनको उपत्‍यकामा लगे, र त्‍यहाँ सेइरका दश हजार मानिसहरूलाई मारे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

11 अमस्‍याहले साहससित आफ्‍नो सेना लिई नुनको बेसीमा गए। त्‍यहाँ लडाइँ गरी तिनीहरूले दश हजार एदोमी सिपाहीहरूलाई मारे

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तब अमस्याहले साहस गरेर आफ्नो फौजलाई नुनको बेँसीमा लगे; अनि त्यहाँ तिनले सेइरका दश हजार मानिसहरूलाई मारे।

See the chapter Copy




२ इतिहास 25:11

Follow us:

Advertisements


Advertisements