Online Bible

- Advertisements -




२ इतिहास 25:10 - पवित्र बाइबल

10 यसर्थ अमस्याहले इस्राएली सैनिकहरूलाई घर तिर एफ्राईम फर्काई पठाए। ती मानिसहरू राजा अनि यहूदाका मानिसहरू प्रति अत्यन्त क्रोधित भए। तिनीहरू अत्यन्त क्रोधित भएर घर फर्किए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 यसैले अमस्‍याहले एफ्राइमबाट तिनीकहाँ आएको फौजलाई अलग गरेर घर पठाइदिए। यसले गर्दा तिनीहरू यहूदासित क्रोधित भए, र रीसले चूर भएर तिनीहरू घर फर्के।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 यसकारण अमस्‍याहले भाडा दिएर ल्‍याएका फौजी दललाई घर फर्कने आदेश दिए। त्‍यसो हुँदा तिनीहरू यहूदाका मानिसहरूसित औधी रिसाएर घर फर्के।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 यसकारण अमस्याहले आफूकहाँ एफ्राइमबाट आएका दलहरूलाई बिदा दिएर घर पठाइदिए। तिनीहरू यहूदासित रिसले आगो भए; र रिसले चुर हुँदै घरतिर लागे।

See the chapter Copy




२ इतिहास 25:10

Follow us:

Advertisements


Advertisements