२ इतिहास 24:7 - पवित्र बाइबल7 विगत कालमा, अतल्याहका छोराहरू जबरजस्ती परमेश्वरको मन्दिर भित्र पसेका थिए। तिनीहरूले परमप्रभुको मन्दिरमा भएका पवित्र चीजहरू आफ्ना बाल देवताहरूको पूजा गर्नमा प्रयोग गरेका थिए। अतल्याह अत्यन्त दुष्ट स्त्री थिइन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 अब ती दुष्ट अतल्याहका छोराहरूले परमप्रभुको मन्दिरभित्र पसेर त्यहाँका सबै पवित्र थोकहरू बाल देवताहरूको पूजामा उपयोग गरेका थिए। See the chapterसरल नेपाली पवित्र बाइबल7 भ्रष्टाचारी अतल्याहको पछि लाग्नेहरूले मन्दिर बिगारेका थिए र त्यसका धेरै पवित्र वस्तुहरू बालको आराधना गर्दा चलाउने गरेका थिए।) See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यस बेला त्यस दुष्ट स्त्री अतल्याहका छोराहरू परमेश्वरको भवनभित्र जबरजस्ती पसे; अनि त्यसका पवित्र चीजहरू पनि बालहरूको निम्ति प्रयोग गरेका थिए। See the chapter |