२ इतिहास 24:3 - पवित्र बाइबल3 यहोयादाले योआशका निम्ति दुइवटी पत्नीहरू चुने। योआशका छोरा-छोरीहरू भए। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 यहोयादाले तिनको निम्ति दुई वटा पत्नीहरू चुने, अनि तिनका छोराछोरीहरू भए। See the chapterसरल नेपाली पवित्र बाइबल3 योआश राजाको निम्ति यहोयादाले दुई वटी स्वास्नीहरू चुने र तिनीहरूबाट उनका छोरा-छोरीहरू जन्मे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यहोयादाले तिनका निम्ति दुई पत्नीहरू चुने, जसबाट तिनका छोराछोरीहरू भए। See the chapter |