२ इतिहास 24:23 - पवित्र बाइबल23 बर्षको अन्ततिर, अरामी सेना योआशको विरूद्ध आए। तिनीहरूले यहूदा अनि यरूशलेम माथि आक्रमण गरे अनि मानिसका सबै प्रमुखहरूलाई मारिदिए। तिनीहरूले सबै मूल्यवान बस्तुहरू दमीशकका राजा कहाँ पठाए। See the chapterनेपाली नयाँ संशोधित संस्करण23 त्यही वर्षको अन्त्यमा अरामी सेना योआशको विरुद्धमा आयो। तिनीहरूले यहूदा र यरूशलेममाथि आक्रमण गरेर मानिसहरूका सबै नायकहरूलाई मारे। तिनीहरूले आफ्ना सबै लूटका माल दमस्कसका राजाकहाँ पठाइदिए। See the chapterसरल नेपाली पवित्र बाइबल23 त्यो वर्ष बसन्त ऋतुमा अरामी सेनाले यहूदा र यरूशलेममा हमला गरे। त्यहाँका सबै अगुवाहरूलाई मारे र लुटका धेरै सामान दमस्कसमा लगे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण23 त्यस वर्षको अन्त्यमा अरामको फौज योआशको विरुद्धमा आए। तिनीहरूले यहूदा र यरूशलेममाथि आक्रमण गरे। मानिसहरूका सबै अगुवाहरूलाई मारिदिए। तिनीहरूले लुटका सबै मालहरू तिनीहरूका राजाकहाँ दमस्कसमा पठाइदिए। See the chapter |