२ इतिहास 24:17 - पवित्र बाइबल17 यहोयादाको मृत्यु पछि, यहूदाका प्रमुखहरू आए अनि राजा योआश समक्ष झुके। राजाले ती प्रमुखहरूका कुरा सुने। See the chapterनेपाली नयाँ संशोधित संस्करण17 यहोयादाको मृत्युपछि यहूदाका अधिकारीहरू राजालाई दण्डवत् गर्न आए, अनि राजाले तिनीहरूका कुरा सुने। See the chapterसरल नेपाली पवित्र बाइबल17 तर यहोयादा मरेपछि यहूदाका अगुवाहरूले आफ्ना कुरा सुन्न योआश राजालाई बाध्य गराए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण17 यहोयादाको मृत्युपछि यहूदाका अधिकृतहरू आए, र राजालाई दण्डवत् गरे। तब तिनले उनीहरूका कुरा सुने। See the chapter |