२ इतिहास 24:16 - पवित्र बाइबल16 मानिसहरूले यहोयादालाई दाऊदका शहरमा गाडिदिए जहाँ राजाहरूलाई गाडिन्छन्। मानिसहरूले यहोयादालाई त्यहाँ गाडि दिए किनभने तिनले आफ्ना जीवनमा इस्राएलमा परमेश्वर अनि परमेश्वरका मन्दिरका निम्ति धेरै असल कार्य गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 तिनी दाऊदको सहरमा राजाहरूकै चिहानमा गाड़िए, किनभने तिनले इस्राएलमा परमेश्वर र उहाँका मन्दिरको निम्ति असल काम गरेका थिए। See the chapterसरल नेपाली पवित्र बाइबल16 इस्राएलका प्रजा, परमेश्वर र मन्दिरका निम्ति उनले गरेका कामहरूबारे मान्यता दिएर तिनीहरूले उनलाई दाऊदको सहरका राजाहरूको चिहानमा गाडे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनले परमेश्वर र उहाँको भवनका निम्ति इस्राएलमा असल काम गरेकाले तिनी राजाहरूसित दावीदको सहरमा गाडिए। See the chapter |