Online Bible

- Advertisements -




२ इतिहास 24:14 - पवित्र बाइबल

14 जब कर्मीहरूले काम पूरा गरे तिनीहरूले उब्रिएको धन राजा योआश अनि यहोयादा कहाँ ल्याए। तिनीहरूले त्यो धन परमप्रभुको मन्दिरका निम्ति चीज-बीज बनाउनमा प्रयोग गरे। ती चीज-बीजहरू मन्दिरको सेवामा अनि होम-बलि अर्पण गर्नमा प्रयोग गरिन्थे। तिनीहरूले सुन-चाँदीका कचौरा एवं अन्य चीजहरू पनि बनाए। पूजाहारीहरूले यहोयादा जीवित रहेसम्म प्रतिदिन परमप्रभुको मन्दिरमा होमबलि अर्पण गरिरहे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

14 तिनीहरूले यो काम सिद्ध्याएपछि उब्रेको पैसाचाहिँ राजा र यहोयादाकहाँ ल्‍याएर दिए। ती पैसाबाट परमप्रभुका मन्‍दिरको निम्‍ति भाँड़ाहरू बनाइए— सेवाको काम र होमबलिको काम दुवैका निम्‍ति भाँड़ाहरू, र अरू सुन र चाँदीका भाँड़ाहरू। यहोयादा बाँचुञ्‍जेल तिनीहरू परमप्रभुको मन्‍दिरमा होमबलि निरन्‍तर चढ़ाउने गर्थे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

14 मरमत गरिसकेपछि उब्रेका सुन, चाँदी राजा र यहोयादालाई फर्काइदिए। तिनीहरूले ती सुन र चाँदीबाट मन्‍दिरको निम्‍ति बटुका र अरू भाँडा-कुँडा बनाउन लाए। यहोयादा बाँचुञ्‍जेल ठीक प्रकारले मन्‍दिरमा बलिदानहरू चढाइन्‍थे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तिनीहरूले सिद्ध्याएपछि बाँकी रहेको रकम राजा र यहोयादाकहाँ ल्याए। अनि त्यसबाट याहवेहको भवनका सामग्रीहरू, सेवाका निम्ति र होमबलिका निम्ति सामग्रीहरू, सुन र चाँदीका थाल, कचौरा र अरू चीजहरू बनाइए। यहोयादा बाँचुन्जेल याहवेहको भवनमा होमबलि चढाउने काम भइरह्‍यो।

See the chapter Copy




२ इतिहास 24:14

Follow us:

Advertisements


Advertisements