२ इतिहास 24:10 - पवित्र बाइबल10 समस्त प्रमुखहरू अनि मानिसहरू खुशी थिए। तिनीहरूले आफ्ना धन ल्याए अनि त्यसलाई सन्दूकमा हाले। तिनीहरूले तबसम्म लगातार दिइरहे जब सम्म सन्दूक भरी भएन। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 अनि सबै अधिकारीहरू र मानिसहरूले खुशीसित आ-आफ्नो रकम ल्याएर सन्दूक नभरुञ्जेल त्यसमा हाले। See the chapterसरल नेपाली पवित्र बाइबल10 त्यो कुरा सुनेर मानिसहरू र तिनीहरूका अगुवाहरू सबै खुसी भए र आ-आफ्ना कर लिएर आई सन्दुक भरिदिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 सबै अधिकृतहरू र मानिसहरूले आ-आफ्ना भेटी बाकस नभरुन्जेल खुशीसाथ त्यसमा हालिरहे। See the chapter |