Online Bible

- Advertisements -




२ इतिहास 24:1 - पवित्र बाइबल

1 योआश सात बर्ष उमेरका थिए जब तिनी राजा भए। तिनले यरूशलेममा चालीस बर्ष शासन गरे। तिनकी आमाको नाउँ सिब्या थियो। सिब्या बेर्शेबा शहरकी थिइन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 योआश राजगद्दी आरोहण गर्दा सात वर्षका थिए। तिनले यरूशलेममा चालीस वर्ष राज्‍य गरे। तिनकी आमा बेर्शेबाकी सिब्‍या थिइन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 सात वर्षको उमेरमा योआश यहूदाका राजा भए र उनले चालीस वर्ष यरूशलेममा राज्‍य गरे। उनकी आमा बेर्शेबा सहरकी सिब्‍या थिइन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 राजा हुँदा योआश सात वर्षका थिए। तिनले यरूशलेममा चालीस वर्ष राज्य गरे। तिनकी आमाको नाम सिब्या थियो; जो बेर्शेबाकी थिइन्।

See the chapter Copy




२ इतिहास 24:1

Follow us:

Advertisements


Advertisements