Online Bible

- Advertisements -




२ इतिहास 23:9 - पवित्र बाइबल

9 पूजाहारी यहोयादाले भाला र ठूला साना दुवै ढालहरू अधिकारीहरूलाई दिए ती राजा दाऊदका थिए। ती हतियारहरू परमेश्वरको मन्दिरमा राखिएका थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 तब तिनले सय-सयका दलका कप्‍तानहरूलाई परमेश्‍वरको मन्‍दिरमा भएका दाऊदका भालाहरू अनि ठूला र साना ढालहरू दिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 यहोयादाले अधिकृतहरूका हातमा दाऊद राजाका भाला र ढालहरू दिए, जुन हतियारहरू मन्‍दिरमा राखिएका थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तब तिनले सय-सयको दलमाथिका सेनापतिहरूलाई परमेश्‍वरको भवनमा रहेका दावीदका भालाहरू, ठूला र साना ढालहरू दिए।

See the chapter Copy




२ इतिहास 23:9

Follow us:

Advertisements


Advertisements