Online Bible

- Advertisements -




२ इतिहास 23:7 - पवित्र बाइबल

7 लेवीहरू राजाको समीपमा बस्नु पर्छ। हरेक मानिससँग आफ्नो तरवार हुनु पर्छ। यदि कोही व्यक्ति मन्दिर भित्र पस्ने चेष्टा गर्छ भने त्यस व्यक्तिलाई मारि दिनु। तिनी जहाँ कही गए ता पनि तिमीहरू राजाको साथ रहनु पर्छ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 लेवीहरूले आ-आफ्‍नो हतियार तयार राखेर राजाका चारैतिर पहरा देऊन्। कोही मन्‍दिरभित्र पस्‍यो भने त्‍यसलाई मारिहाल्‍नू। राजा जहाँ गए तापनि तिनीहरूचाहिँ राजासँगै रहनुपर्छ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 लेवीहरूले हातमा तरवार लिएर राजालाई घेरी पहरा दिनेछन् र राजा जहाँ जान्‍छन्, त्‍यहाँ उनका साथमा रहनेछन्। मन्‍दिरमा प्रवेश गर्न खोज्‍ने जोसुकै होस्, त्‍यसलाई मार्नू।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 लेवीहरू प्रत्येकले आ-आफ्ना हातमा हतियार लिएर राजाको छेउछाउमा पहरा दिएको हुनुपर्छ। मन्दिरमा पस्‍ने जोसुकै पनि मारिनुपर्छ। राजा जहीँ गए तापनि तिनका छेउमै रहनू।”

See the chapter Copy




२ इतिहास 23:7

Follow us:

Advertisements


Advertisements