२ इतिहास 23:4 - पवित्र बाइबल4 अब तिमीहरूले गर्नु पर्ने यही होः तिमीहरू मध्ये एक तिहाइ पूजाहारी अनि लेवीहरू जो विश्रामको दिनमा काममा जान्छन्, तिनीहरूले द्वारहरूको रक्षा गर्ने छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 अब तिमीहरूले यसो गर्नुपर्छ: शबाथमा आफ्नो काममा आउने तिमी पूजाहारीहरू र लेवीहरूको एक तिहाइचाहिँ मूल ढोकाहरूमा, See the chapterसरल नेपाली पवित्र बाइबल4 हामी यसो गर्नेछौं। विश्रामको दिनमा जब पूजाहारी र लेवीहरू काममा आउँछन्, एक तिहाइले मन्दिरका ढोकाहरूमा पहरा दिनेछन्, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अब तपाईंहरूले गर्नुपर्ने यही हो: तपाईंहरू शब्बाथमा काममा खटिएका एक तिहाइ पुजारीहरू र लेवीहरू ढोकाको सुरक्षामा रहनुपर्छ। See the chapter |