Online Bible

- Advertisements -




२ इतिहास 23:3 - पवित्र बाइबल

3 एकसाथ भेला भएका सबै मानिसहरूले राजासित परमेश्वरको मन्दिरमा करार बाँधे। यहोयादाले ती मानिसहरूलाई भने, “राजाका छोराले शासन गर्ने छन्। त्यो यही प्रतिज्ञा हो जो परमप्रभुले दाऊदका सन्तानका बारेमा गर्नु भएको थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 त्‍यहाँ भेला भएका सबै जनाले परमेश्‍वरको मन्‍दिरमा राजासित करार बाँधे। यहोयादाले तिनीहरूलाई भने, “परमप्रभुले दाऊदका सन्‍तानहरूका विषयमा प्रतिज्ञा गर्नुभएझैँ राजाका छोराले राज्‍य गरून्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 तिनीहरू मन्‍दिरमा भेला भए र राजाका छोरा योआशसँग एउटा करार बाँधे। यहोयादाले तिनीहरूलाई भने, “मृत राजाको छोरो यहाँ छन्। परमप्रभुले दाऊद राजाका सन्‍तान राजा हुनेछन् भनी भन्‍नुभएको थियो र अब यिनी राजा हुनुपर्छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तब सारा समुदायले राजासित परमेश्‍वरको मन्दिरमा करार बाँधे। यहोयादाले तिनीहरूलाई भने, “याहवेहले दावीदको सन्तानको सम्बन्धमा प्रतिज्ञा गर्नुभएझैँ राजाका छोराले शासन गर्नेछन्।

See the chapter Copy




२ इतिहास 23:3

Follow us:

Advertisements


Advertisements