Online Bible

- Advertisements -




२ इतिहास 23:2 - पवित्र बाइबल

2 तिनीहरू यहूदाका चारैतिर गए अनि यहूदाका सबै शहरहरूबाट लेवीहरूलाई भेला गरे। तिनीहरूले इस्राएलका परिवारहरूका प्रमुखहरूलाई पनि भेला गरे। त्यस पछि तिनीहरू यरूशलेम गए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 अनि यहूदाका सहरहरूबाट लेवीहरू र इस्राएलका परिवार-परिवारका मुखियाहरूलाई यरूशलेममा भेला गर्न सबै यहूदाभरि तिनीहरू गएर यरूशलेममा आए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 तिनीहरू यहूदाका सबै सहरहरूमा गए र लेवीहरू र गोत्र-गोत्रका अगुवाहरूलाई यरूशलेममा लिएर आए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिनीहरू यहूदाभरि गए; अनि लेवीहरूलाई र इस्राएली परिवारका अगुवाहरूलाई सबै सहरहरूबाट भेला गराए। तिनीहरू यरूशलेममा आए।

See the chapter Copy




२ इतिहास 23:2

Follow us:

Advertisements


Advertisements