Online Bible

- Advertisements -




२ इतिहास 23:16 - पवित्र बाइबल

16 तब यहोयादाले सबै मानिसहरू अनि राजासित एक करार बाँधे। तिनीहरू सहमत भए कि तिनीहरू सबै परमप्रभुका मानिस हुनेछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 त्‍यसपछि यहोयादाले आफै र जम्‍मै मानिसहरू र राजा परमप्रभुको प्रजा हुनुपर्छ भनी करार बाँधे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 योआश राजा र मानिसहरूलाई आफूसित एक भई हामी परमप्रभुका प्रजा भई बाच्‍नेछौं भनी यहोयादा पूजाहारीले करार बाँध्‍न लाए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 त्यसपछि यहोयादाले आफू, सबै मानिसहरू र राजा याहवेहका मानिसहरू हुनेछन् भनी करार बाँधे।

See the chapter Copy




२ इतिहास 23:16

Follow us:

Advertisements


Advertisements