Online Bible

- Advertisements -




२ इतिहास 23:15 - पवित्र बाइबल

15 तब मानिसहरूले राजमहलको घोडा-द्वारमा आउँदा तिनलाई पक्रिए जुन चाहिं एउटा राज महलको प्रेवशद्वार हो। तब तिनीहरूले तिनलाई तत्‌कालै त्यही स्थानमा मारिदिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 तब तिनीहरूले तिनलाई समाते, र राजमहलको अगि लगेर त्‍यहीँ नै अश्‍व ढोकाको छेड़ोमा मारे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 तिनीहरूले अतल्‍याहलाई समाते र महलमा लगे। अनि तिनीहरूले घोडा ढोकानिर उनलाई मारे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यसकारण तिनी घोडा ढोकाको प्रवेशद्वारमा महलको मैदानमा पुग्दा तिनीहरूले तिनलाई पक्रे, र त्यहाँ तिनलाई मारे।

See the chapter Copy




२ इतिहास 23:15

Follow us:

Advertisements


Advertisements