२ इतिहास 23:10 - पवित्र बाइबल10 तब यहोयादाले मानिसहरूलाई कहाँ उभिनु पर्ने सो बताए। प्रत्येक मानिसको हातमा आफ्ना हतियार थिए। ती मानिसहरू मन्दिरको दाहिने देखि मन्दिरको देब्रे सम्म उभिएका थिए। तिनीहरू वेदीका अनि मन्दिरको नजिक र राजाका नजिकमा उभिएका थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 त्यसपछि तिनले सबै मानिसहरूलाई आफ्नो हातमा हतियार लिई राजालाई घेर्न वेदी र मन्दिरनेर आ-आफ्नो स्थानमा मन्दिरका उत्तर र दक्षिणपट्टि एक कुनादेखि अर्को कुनासम्म राखे। See the chapterसरल नेपाली पवित्र बाइबल10 उनले राजाको रक्षाको निम्ति पहरादारहरूलाई हातमा तरवार लिएर मन्दिरका चारैतिर उभिन लाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनले राजाका चारैतिर, वेदी र मन्दिरको छेउमा मन्दिरको दक्षिण भागदेखि उत्तर भागसम्म सबै मानिसहरूलाई हातमा हतियार लिएर राखिदिए। See the chapter |