२ इतिहास 22:12 - पवित्र बाइबल12 योआश पूजाहारीहरूसित परमेश्वरको मन्दिरमा छः बर्षसम्म लुकेर बसे। त्यस बेला अतल्याहले देशमा रानीको रूपमा शासन गरिन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण12 अतल्याहले देशमा राज्य गर्दा योआश तिनीहरूसितै परमप्रभुको मन्दिरमा छ वर्षसम्म लुकेर बसे। See the chapterसरल नेपाली पवित्र बाइबल12 उनी छ वर्षसम्म त्यहाँ लुकेर बसे र अतल्याहले चाहिँ देशमा रानी भएर राज्य चलाइन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण12 अतल्याहले देशमा शासन नगरुन्जेल बालक उनीहरूसित परमेश्वरको मन्दिरमा छ वर्षसम्म लुकेर बसे। See the chapter |