Online Bible

- Advertisements -




२ इतिहास 21:9 - पवित्र बाइबल

9 यसर्थ योराम आफ्ना समस्त सेनापतिहरू अनि रथहरू सहित एदोममा गए। एदोमी सैनिकले योराम अनि तिनका रथ-सेनापतिहरूलाई घेरे। तर योरामले राती युद्ध गरेर एदोमीहरूमाथि आक्रमण गरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 यसैले यहोराम आफ्‍ना अधिकृतहरू र सबै रथहरूका साथमा एदोमतिर बढ़े। एदोमीहरूले तिनी र तिनका रथका सेनापतिहरूलाई घेरे, तर तिनी उठेर राती नै भागे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 यसकारण यहोराम र उनका अधिकृतहरूले रथ लिएर गई एदोममाथि आक्रमण गरे। एदोमी सेनाले तिनीहरूलाई त्‍यहाँ घेरे तर राती तिनीहरू घेरा तोडेर भागे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यसकारण यहोराम आफ्ना अधिकृतहरू र आफ्ना रथहरू लिएर त्यहाँ गए। एदोमीहरूले तिनलाई र तिनका रथका सेनापतिहरूलाई घेरे। तर तिनी उठेर त्यस घेराबाट राति नै छिरेर गए।

See the chapter Copy




२ इतिहास 21:9

Follow us:

Advertisements


Advertisements