२ इतिहास 21:8 - पवित्र बाइबल8 योरामको समयमा, एदोम यहूदाको विरूद्ध बागी भए अनि यहूदाका अधिकारबाट एदोम छुट्टियो। एदोमका मानिसहरूले आफ्नो लागि राजा आफैं चुने। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 यहोरामको समयमा एदोम यहूदाको विरुद्धमा बागी भएर आफ्नै राजा खड़ा गरे। See the chapterसरल नेपाली पवित्र बाइबल8 यहोरामको शासनकालमा एदोमले यहूदाको विरुद्धमा विद्रोह गर्यो र एउटा स्वतन्त्र राज्य भयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यहोरामको समयमा एदोमले यहूदाको विरुद्ध विद्रोह गर्यो, र एदोमीहरूले आफ्नै राजा खडा गरे। See the chapter |