Online Bible

- Advertisements -




२ इतिहास 20:36 - पवित्र बाइबल

36 तर्शीशमा जाने जहाजहरू निर्माण गर्नका निम्ति यहोशापात अहस्याहसित मिले। तिनीहरूले जहाजहरू एसोन-गेबेर शहरमा बनाए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

36 व्‍यापार गर्नलाई जहाजहरू बनाउनका निम्‍ति तिनले अहज्‍याहसित सम्‍बन्‍ध राखे। यी जहाजहरू एस्‍योन-गेबेरमा बनाइसकेपछि,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

36 एस्‍योन-गेबेरका बन्‍दरगाहमा तिनीहरूले पानी जहाजहरू बनाएका थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 व्यापार गर्नलाई जहाजहरू बनाउनका निम्ति तिनले अहज्याहसित सम्बन्ध राखे। यी जहाजहरू एस्योन-गेबेरमा बनाइए।

See the chapter Copy




२ इतिहास 20:36

Follow us:

Advertisements


Advertisements