Online Bible

- Advertisements -




२ इतिहास 20:35 - पवित्र बाइबल

35 पछि यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहस्याहसित संन्धि गरे। अहस्थाले नराम्रो गरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

35 पछि यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहज्‍याहसँग मित्रता बाँधे, जो दुष्‍टताको दोषी थिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

35 एक समयमा यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहज्‍याहसित मित्रता बाँधेका थिए। अहज्‍याहले धेरै खराब कामहरू गरेका थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 पछिबाट यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहज्याहसित मित्रता बाँधे, जो दुष्‍ट थिए।

See the chapter Copy




२ इतिहास 20:35

Follow us:

Advertisements


Advertisements