२ इतिहास 20:34 - पवित्र बाइबल34 यहोशापातले शुरू देखी अन्तसम्म गरेका अन्य कुराहरू हनानीका छोरा येहूका अधिकारिक उल्लेखमा लेखिएका छन्। यी कुराहरूको नकल गरेर इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा संलग्न गरिएका छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण34 यहोशापातको राजकालका अरू घटनाहरू सुरुदेखि अन्त्यसम्मै हनानीका छोरा येहूको इतिहासमा लेखिएका छन्। ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा गाभिएका छन्। See the chapterसरल नेपाली पवित्र बाइबल34 यहोशापातले गरेका अरू सबै काम, उनको शासनको सुरुदेखि अन्तसम्म हनानीका छोरा येहूको इतिहासमा लेखिएको छ, जुन इस्राएलका राजाहरूको इतिहासको एउटा भाग हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण34 यहोशापातको राज्यकालका अरू घटनाहरू सुरुदेखि अन्त्यसम्म नै हनानीका छोरा येहूको इतिहासको पुस्तकमा लेखिएका छन्। ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्। See the chapter |